राष्ट्रियसभा अन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ । आज अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दै छ । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत […]
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ […]
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको संभावना रहेकाे जनाएकाे छ । महाशाखाका […]
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । त्यस्तै लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका […]
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ। सो समितिमा आव २०८१/८२ को वार्षिक प्रतिवेदनका साथै आव २०८२८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम रहेको छ।