आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाइँदैछ । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस […]
आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ […]
पोखरामा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायीका दुई प्रमुख संगठन लेकसाइडको होटल संघ पोखरा र सिटी क्षेत्रको पृथ्वी होटल व्यवसायी समिति बीच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसअघि छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका यी संस्थाहरू अब […]
संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा निर्विरोध चयन हुनुभएकाे छ । संघीय संसदको संयुक्त समितिको सभापतिमा पदका लागि खतिवडाकाे एकल उम्मेदवारी परेपछि शुक्रबार निर्विराेध भएको चयन गरिएको हो। बिहीबार कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको […]
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएकाे छ । शुक्रबारदेखि ललितपुरकाे गाेदावरीमा सुरू भएकाे दाेस्राे विधान महाधिवेशनकाे उद्घाटनसत्रमा सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे […]