प्रगतिशील लोकतान्त्रिक पार्टी गठन हुँदै

बाबुराम भट्टराईकाे नेतृत्वमा गठन भएकाे र हाल दुर्गा साेवकाे नेतृत्वमा रहेकाे नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतले आज पार्टी एकता गर्ने भएका छन् ।  […]

दुर्गा प्रसाईंकाे बन्द लगायतका आन्दाेलन स्थगित

दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग १० बुँदे सहमति भएको दाबी गरेको छ ।  सरकारसँग भएकाे १० बुँदे सहमतिकाे ८ नं. बुँदामा महाअभियानको तर्फबाट पूर्व घोषित आम हड्ताल तथा […]

बालाचतुर्दशीका अवसरमा शतविज छरियाे

आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी पशुपति क्षेत्र तथा लगायत देशका विभिन्न धार्मिक स्थलहरूमा शतवीज छरिएकाे छ । बालाचतुर्दशी को अघिल्लो दिन दिवगंत पितृका सम्झना एवं सम्मानमा बत्ती बालेर रातभर जाग्राम बस्ने र आज बिहानै […]

माैसमः कोशी प्रदेशको हिमाली क्षेत्रमा हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन । महाशाखाले आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी […]

एमाले प्रतिनिधिसभा विघटन विरूद्ध अदालत जाने

नेकपा एमालेले प्रतिनिधिसभा विघटन विरूद्ध अदालत जाने भएकाे छ । विघटित प्रतिनिधिसभामा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरूकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र सडक गर्ने बताउनुभउकाे हाे । पार्टीले दुई प्रकारका कदम चाल्ने […]