हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार दिउँसाे कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया […]
राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा […]
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले साेमबार दिउँसाे देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई […]
सरकारले मन्त्रिपरिषद्का सदस्यहरूकाे सम्पत्ति विवरण सार्वजनिक गरेकाे छ । वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूकाे सम्पत्ति विवरण सार्वजनिक गरिएकाे हाे । यस अगाडि सुशीला कार्की नेतृत्वकाे सरकारले सम्पत्ति विवरण सरकारलाई बुझाएका […]
अमेरिका र इरानबिच छ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्यका साथ पाकिस्तानको इस्लामावादमा भएको ऐतिहासिक वार्ता आइतबार बिहान सम्पन्न भएको छ । वार्ता सम्पन्न भएपनि सहमतिमा पुग्न नसकिएकाे अमेरिकी वार्ता टाेलीका प्रमुख जेडी भान्सले उल्लेख […]