सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय हवाइ उडान र सार्वजनिक यातायात पूर्ण रूपमा राेक लगाइएकाे हाे । केही समयका लागि […]
चीनमा कोरोनामा भाइरस(कोभिड १९) संक्रमण मुलुकभित्र रहेका नागरिकमा नदेखिएको बताइएको छ । चीन सरकारले जनाए अनुसार बाहिरी देशबाट गएका नागरिकहरुमध्ये ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण २ लाख […]
सरकारले चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । काेराेना भाइरसका कारण परीक्षा स्थगित गरिएकाे हाे । शिक्षामन्त्री गिरीराजमणि पाेखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयाे । केहीबेरमा (एसईई) […]
सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन सर्वसाधरण सबैसमक्ष अपिल गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई अपिल गरेकाे हाे […]
पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस( कोभिड–१९) ले निम्त्याएको संकटको बेला संयमित बन्न तथा बजारमा अत्यधिक माग भएका ओखती,लमास्क, सेनेटाइजरसहित खाद्यान्न,लपेट्रोलियम पदार्थहरुको बिक्रीबितरण तथा ढुवानी कार्यलाई पारदर्शी,सरल एवं प्रभावकारी बनाउन उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ । […]