काेराेना भाइरसबाट ३११९ काे मृत्यु, ९० हजार बढी संक्रमितः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरस सम्पूर्ण विश्वका लागि जाेखिमपूर्ण रहेकाे बताएकाे छ । यस भाइरस अनाैठाे भएकाले यसका कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने पनि विश्व स्वास्थय संगठनले जनाएकाे छ । […]

काेराेना भाइरसकाे संक्रमण फैलंदाे, काेरियाद्वारा काेराेनाविरूद्ध युद्धकाे घाेषणा

चीनबाट शुरू भएकाे काेराेना भाइरस(काेभिड-१९)काे संक्रमण विश्वव्यापी भइरहेकाे छ । याे भाइरसका कारण विश्वमा स्वास्थ्य क्षेत्र मात्र नभइ विश्व अर्थतन्त्र समेत प्रभावित हुने अवस्थामा पुगेकाे छ । यसैवीच झण्डै ५ हजार जनामा काेराेना भाइरसकाे संक्रमण […]

मलेशियाका प्रधानमन्त्रीद्वारा राजीनमा

 मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिनुभएकाे छ । ९४ वर्षीय संसारकै सबैभन्दा ज्येष्ठ उमेरका प्रधानमन्त्री महाथिरले अकस्मात् राजीनामा दिनुभएकाे हाे । उहाँले आफ्नो राजीनामा सुल्तान अब्दुल्ला सुल्तान अहमद समक्ष पेश गर्नुभएकाे हाे । सन् […]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग प्रतिक्रियावादी शक्ति आतंकित: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)संग नेपालका मात्रै नभएर दुनियाका प्रतिक्रियाबादी शक्तिहरु आतंकित भएको बताउनुभएको छ । सोमबार गण्डकी प्रदेशको राजधानी पोखरामा नेकपाको प्रदेश स्तरीय प्रशिक्षण भेला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो […]

पुँजीको व्यवस्थापन विना उद्यमशीलताको विकास हुदैन : सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पुँजीको व्यवस्थापन विना उद्यमशीलताको विकास नहुने बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्स कास्की र घरेलु तथा साना उद्योग कार्यालय कास्कीले संयुक्त आयोजना गरेको […]