गण्डकी प्रदेशबाट नेकपाका नेता नारायणकाजी श्रेष्ठ र नेतृ भगवती न्याैपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार सहित श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । त्यस्तै महिला सदस्यमा निर्वाचित […]
कास्की क्षेत्रनं २ (२)का प्रदेश सांसद विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएबापत प्राप्त गरेका सम्पूर्ण सेवा सुविधा सामाजिक काममा सहयोग गर्नुभएको छ । उहाँले बुधबार पोखरामा पत्रकार सम्मलेन गरी निर्वाचनका समयमा आफूले निर्वाचित भएपछि प्राप्त गर्ने […]
प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ। प्रतिनिधिसभाको साेमबार बसेकाे बैठकमा अध्यक्षता गर्नुभएका जेष्ठ सदस्य महन्थ ठाकुरले माघ १२ गतेका लागि सभामुख निर्वाचनको मिति ताेक्नुभएकाे हाे । त्यसअघि साेमबार नै उपसभामुख […]
यही माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनकाे तयारी पुरा भएकाे छ । निर्वाचन आयोगका अनुसार मतदान हुने सातवटै प्रदेशमा तयारी पुरा भएकाे छ । सातवटै प्रदेशमा यहि माघ ९ गते राष्ट्रियसभाका १८ सदस्य पदका लागि […]
यसअघि सभामुख चयनबारे सत्तारूढ दलले नै निर्णय लिन नसक्दा पटक पटक सूचना टाँस गरी स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज साेमबार बस्ने भएको छ । संसद बैठकमा सभामुख चयनकाे प्रक्रिया अगाडि बढ्ने बताइएकाे छ । […]