शान्तिपूर्ण वातावरणमा निर्वाचन जारी

गण्डकी प्रदेश अन्तर्गतका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा भईरहेकोउप-निर्वाचन अन्तर्गतको मतदान कार्य सम्पूर्ण मतदान केन्द्रमा शान्त, सुरक्षित एवं सभ्य रुपमा संञ्चालन भईरहेको छ । कुनै कुनै मतदान केन्द्रको एरियामा छिटफुटका घटनाहरु घटेता पनि त्यसले […]

उपनिर्वाचनमा ४ लाख ५४ हजार मतदाता

प्रतिनिधिसभा, प्रदेशसभा र विभिन्न स्थानीय तहमा रिक्त रहेकाे जनप्रतिनिधि चयनका लागि उपनिर्वाचनमा मतदान भइरहेकाे छ । मुलुकका ३७ जिल्लाका ५२ स्थानमा अहिले मतदान जारी रहेकाे छ । बिहान ७ बजेदेखि सुरू भएको मतदानमा उत्साहजनक सहभागिता […]

उपनिर्वाचनमा मतदान जारी

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार मतदान भइरहेकाे छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं. २ मा मतदान भइरहेकाे छ । उक्त क्षेत्रमा उम्मेदवार रहनुभएकी विद्या भट्टराइले मतदान गर्नुभएकाे […]

प्रधानमन्त्रीकाे स्वास्थ्यमा उल्लेख्य सुधार, एक साता अस्पताल बस्नुपर्ने

चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेकाे जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकाे सघन उपचार कक्षमा उपचार भइरहेकाे छ । प्रधानमन्त्रीकाे गत मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । शुक्रबार […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जानकी मन्दिरमा पुजापाठ

राष्ट्रपति विद्यादेवी भण्डारी विवाहपञ्चमीका अवसरमा जनकपुरधाम पुग्नुभएकाे छ । साे अवसरमा उहाँले जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गर्नुभयाे भने विवाहपञ्चमीका अवसरमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत समेत गर्नुभएकाे छ । उहाँ भारतबाट आएका जन्तीलाई स्वागत […]