बेलायतमा कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत

बेलायतमा  बिहीबार भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ। शुक्रबार अपरान्हसम्म अधिकांश स्थानको मतगणना भइसकेको छ। बेलायती प्रसारण संस्था (बिबिसी) का अनुसार चुनाव भएका ६ सय ४२ सिटमध्ये प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले ३६३ […]

सत्तारूढ नेकपाकाे सचिवालय बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टीको शुक्रबार बोलाइएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिवेदन लेख्न व्यस्त भएकाले बैठक स्थगित भएकाे बताइएकाे छ । मंसिर २९ देखि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन […]

साग सफलतापूर्वक सम्पन्नः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेल(साग)को अत्यन्तै ठूलो महत्व रहेकाे बताउनुभएकाे छ । साग सफलतापूर्वक सम्पन्न हुँदै गर्दा प्रधानमन्त्री ओलीले एक भिडियाे सन्देश जारी गर्दै खुसी व्यक्त गर्नुभएकाे […]

सरकार नागरिक स्वतन्त्रता र मानव अधिकार संरक्षणमा प्रतिबद्धः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नागरिक स्वतन्त्रताकाे रक्षा र शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ । साथै उहाँले समाजमा अमन चयन र शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयाेगका लागि सबैलाई आग्रह समेत गर्नुभएकाे छ । […]

गाैरिका जारी सागमा ४ स्वर्ण जित्न सफल, हालसम्म ४९ स्वर्ण नेपाललाई

महिला सय मिटर फ्री स्टाइलमा गौरिका सिंहले स्वर्ण हात पार्नुभएकाे छ । जारी सागमा गाैरिकाकाे याे चौथो स्वर्ण हो । निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गर्दै गाैरिकाले स्वर्ण पदक जित्दा, भारतकी शिभांगीले रजत […]