वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६१ लाख ७२ हजार ४ सय ४८ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ३ लाख ७१ हजार १ सय ८६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको […]
सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हाे । सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार […]
पछिल्लो २४ घन्टामा थप २०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४२५ पुगेको छ । संक्रमित मध्ये ७ जनाको मृत्यु भएको छ […]
गण्डकी प्रदेश सभाका सांसद दीपक कोइरालाले गणतन्त्र प्राप्तीको लागि जीवन बलिदान गर्ने सहिद, घाइते, र वेपत्ता हुनेहरु र तिनका परिवारलाई नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने बताउनु भएको छ । विनियोजन विधेयक २०७७/७८ को […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी अनुमोदन गर्ने/नगर्ने निर्णय संसदले नै छिनाेफानाे गर्ने निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निष्कर्ष निकालेको हो । […]