फेवाताल जोगाउन सिल्टेसन ड्याम (थिग्राउने पोखरी ) बनाइने भएकाे छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाकाे आधा/आधा लगानीमा ५ वटा सिल्टेसन ड्याम बनाउन लागिएकाे हाे । फेवातालमा बगेर आउने ढल, ढुङ्गा, माटो, बालुवाले वर्षेनी […]
समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि नै सो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने उपप्रधान […]
कास्की क्षेत्र नं. २ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिनुभएकाे छ । भट्टराईलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे । गत मंसिर १४ मा […]
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई त्यहाँकाे विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको हाे । पाकिस्तानकाे विशेष अदालतले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको […]
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले देशको विकास गर्ने भनेकै कम्युनिष्ट सरकारले रहेको बताउनु भएको छ । आज पोखरा ३२ बयरघारीमा टोल विकास सस्थाको भवन र फलामे पुलको उद्घाटन […]