भ्रष्टाचार अन्त्यका लागि नजिक र टाढाका भन्दिनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका भनेर नहेर्ने बताउनुभएकाे छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीद्वारा लिखित पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले […]

आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताकाे पुरस्कार राशी बढ्याे

पाेखरामा हुने प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताकाे तयारी तीव्र भइरहेकाे छ । प्रतियाेगिताकाे तयारीका बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा पुरस्कार राशिमा वृद्धि गरिएको जानकारी दिइएकाे […]

सरकार विरूद्ध प्रचार युद्ध नै गरिएकाे छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाे विराेधमा प्रचार युद्ध नै छेडिएकाे बताउनुभएकाे छ । पार्टी केन्द्रीय समितिकाे बैठकमा प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रा काम गरेपनि विराेध मात्रै हुने गरेकाे बताउनुभयाे । उहाँले कम्युनिष्ट सरकारले दुई वर्षमा […]

सत्तारूढ नेकपाकाे केन्द्रीय समिति बैठक जारी

 सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय समितिकाे बैठक जारी रहेकाे छ । काठमाण्डाैमा जारी बैठकमा बाेल्ने केन्द्रीय सदस्यहरूले सरकार र पार्टी नेतृत्वकाे कडा आलाेचना गरेका छन् । सरकारमा सहभागी मन्त्रीहरूले कतिसम्म भ्रष्टाचार गर् पाउने हाे भन्दै […]

सहिद दिवस मनाईदै

आज माघ १६ गते अर्थात सहिद दिवस । राणा शासनकाे विराेध गरेकाे भन्दै तत्कालीन शासकहरूले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई १९९७ काे माघ महिनामा हत्या गरेका थिए । विक्रम सम्बत् […]