चीनबाट फागुन ३ मा नेपालीलाइ ल्याउने

चीनकाे वुहानमा रहेका नेपाली विद्यार्थीहरूलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ।  मन्त्रिपरिषदको बैठकले फागुन ३ गते नेपाल एयरलाइन्सको जहाजबाट नेपाल ल्याउने निर्णय गरेकाे हाे । वुहानबाट १८० नेपाली विद्यार्थी नेपाल आउन खाेजिरहेका छन् । […]

नयाँ दिल्ली विधान सभामा आम आदमी पार्टी प्रचण्ड बहुमतका साथ विजयी

भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले प्रचण्ड बहुमत प्राप्त गरेकाे छ । मङ्गलबार सम्पन्न मतगणनामा आम आदमी पार्टी (आप) ६२ सीटमा विजयी भएको छ भने भाजपाले जम्मा ८ […]

संविधान विपरित पानीमा पनि कर :सभापति कोइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले संविधान विपरीत स्थानिय तहले कर लिने गरेको बताउनुभएको छ । सांसद कोइरालाले गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सो कुरा बताउनु भएको हो । […]

तमु युवाहरुको लक्ष्य सरकारी क्षेत्र प्रवेश हुनुपर्दछःमुख्यमन्त्री गुरुङ

तमु धिं नेपालले तमु विद्यार्थीहरुका लागि लोक सेवा आयोग परिक्षाको तयारी शुरु गरेको छ। पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख, तमु धिं नेपालका प्रमुख सल्लाहकार शिक्षाविद एवम वरिष्ठ समाजसेवी गणेशबहादुर गुरुङको स्मृतिमा तमु विद्यार्थीहरुलाई निजामती सेवामा […]

गण्डकी विश्वविद्यालयकाे कुलपतिमा गणेशमान गुरूङ नियुक्त

गण्डकी प्रदेश सरकारले सञ्चालन गर्न लागेको विश्वविद्यालयका कुलपति नियुक्ति गरिएकाे छ । विश्वविद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक यसअघि नै प्रदेशसभाबाट पारित भइसकेकाे छ । साेही विधेयककाे व्यवस्था अनुसार गण्डकी प्रदेश सरकारले प्राध्यापक डाक्टर गणेशमान […]