सार्वजनिक निजी साझेदारी आयोजनाबारे महानगरद्वारा सांसदसँग छलफल

‘सार्वजनिक हित नै पहिलो सर्त’ पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाहरुको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास […]

सूचना प्रविधि विधेयकमा पत्रकार महासंघकाे विराेध

 नेपाल पत्रकार महासंघले सूचना प्रविधि विधेयक सच्याउनुपर्ने बताएकाे छ । विधेयककाे कतिपय प्रावधान सच्याउनुपर्ने भन्दै अन्यथा विधेयक विरुद्ध अदालत जाने चेतावनी महासंघले दिएको छ ।  महासंघका अध्यक्ष गोविन्द आचार्यले कठपुतली अदालत गठन गरेर नागरिककाे माैलिक […]

राजीनामा उपसभामुखकाे स्वविवेकीय अधिकारः प्रमुख सचेतक गुरूङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्ने या नगर्ने उहाँकाे स्वविवेकीय अधिकार भएकाे बताउनुभएकाे छ । साथै नेता गुरूङले उपसभामुख पदमा रहेर सभामुखको […]

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सहयाेग जुटाउन महायज्ञ गरिने

चितवनमा बनाउन लागिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ गरिने भएकाे छ । रंगशाला निर्माण कार्य शुरू भए पनि तीन अर्ब लागत लाग्ने अनुमान गरिएकाे रंगशाला निर्माणका लागि बजेट जुटाउन विभिन्न श्राेत […]

युक्रेनको विमान दुर्घटनाको विषयमा छानविन गर्न नेताहरुको माग

इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान तेहरानमा दुर्घटना भएको विषयमा पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने माग नेताहरुले गरेका छन् । क्यानडा र युकेका नेताहरूले त्यसको अनुसन्धान गर्न माग गरेका हुन् । दुर्घटनामा विभिन्न देशका […]