पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डाै जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर सहित सफाइ दिएकाे छ । लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमवार महरा निर्दाेष रहेकाे फैसला सुनाएको हो। […]
नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नुभएकाे छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नुभइकाे हाे । यसअघि नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति […]
भारतले बेलायती सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेशाज्ञा रद्द गरी फिर्ता गरिदिएकाे छ । कश्मिर मुद्दामा भारत सरकारको आलोचना गर्दै आउनुभएकी लेबर पार्टीकी सांसद डेबी अब्राहम्स दिल्ली अध्यागमनमा राेकिनुपरेकाे हाे । सांसदको भिसा रद्द गरिएको भन्दै […]
अदालतबाट सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महराले एक वक्तव्य जारी गर्दै मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएकाे छ । कारागारबाट छुटेपछि एक वक्तव्य जारी गर्दै महराले एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा […]
नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएको बताउनुभएकाे छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको अडियाे सार्वजनिक भएपछि बाँस्काेटा समक्ष राजीनामाकाे दबाव बढेकाे थियाे । बाँस्कोटाले […]