माननीय राजिव गुरुङ्गको व्यवहारले सदनकै अपमानः सांसद थापा

गण्डकी प्रदेशका सांसद विन्दु थापाले माननिय राजिव गुरुङ्गको व्यवहारले सदन र गण्डकी प्रदेशकै घोर अपमान भएको बताउनुभएको छ । उहाँले कानुनी प्रक्रियालाई लत्याउँदै सार्वजनिक स्थलमा अभ्रद व्यवहारमा उत्रनु माननीयका लागि शोभनीय नहुने बताउनुभयो । उहाँले […]

बजेट अभावमा पोखरा जुलोजिकल पार्कको काम रोकिन्न: मन्त्री गुरुङ

दशौ पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताउनुभएकाे छ । युनाईटेड क्लव, पाेखराको आयोजनामा सञ्चालित दशौ पोखरा […]

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विराेध निर्वाचित

 प्रतिनिधिसभाको सभामुखमा  अग्निप्रसाद सापकोटा निर्विराेध निर्वाचित हुनुभएकाे छ । आइतबार बसेको प्रतिनिधिसभाकाे बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएकाे […]

नहर मान्छे मार्ने धराप जस्ताे भयो: सभापति कोइराला

गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा र लेखनाथ क्षेत्रमा रहेको नहर मान्छे मार्ने धराप जस्तो भएको टिप्पणी गर्नुभएकाे छ । प्रदेश सभा पाँचौ अधिवेशनको छैटौ बैठकको विशेष समयमा […]

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ

प्रहरीले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पाेशाकमा खटिएकाे प्रहरी टाेलीले मनाङेलाइ पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट पक्राउ गरेकाे हाे । कास्की […]