प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाउनुभएकाे सर्वदलीय सर्वपक्षीय बैठकले कालपानी क्षेत्रकाे लिम्पियाधुरा भारतले सार्वजनिक गरेकाे नक्सामा रहेपनि साे भूभाग नेपालकाे रहेकाे निष्कर्ष निकालेकाे छ । उक्त क्षेत्रकाे कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । […]
नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड,पोखराको आयोजनामा कफीको ३ दिने उधमशिलता बिकास तालिम सम्पन्न भएको छ । विहीबारदेखि शनिबारसम्म भएको तालिममा प्रदेश नम्बर ३, ५ र गण्डकी प्रदेशका २५ जना कफी उधमीहरुको सहभागीता […]
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की क्षेत्र नं २ का उम्मेदवार नेतृ विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गर्नुभएको छ । भेटघाट गर्दै भट्टराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको […]
नेपाली कांग्रेस कास्कीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबारदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ । कांग्रेसले आइतबार बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकबाट अभियान शुरु गर्न लागेको जानकारी दिएको छ । कांग्रेस पोखरा […]
चिकित्सा शिक्षा सुधार सम्बन्धी विभिन्न माग राख्दै १७ औं पटक अनशनमा बस्नुभएका प्रा. डा. गोविन्द केसी अस्वस्थ हुनुभएकाे छ । एक निजी घरमा अनसन बसिरहनुभएका केसीकाे स्वास्थ्यमा समस्या देखिएकाले शुक्रबार नै अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल […]