नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएकाे टाेलीले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लोहनीलाई […]
सहिद थमन परियारकाे स्मृतिमा भलिबल प्रतियाेगिता हुने भएकाे छ । जनयुद्धका क्रकममा थमन परियारकाे १५ वर्ष पहिला सहादत भएकाे थियाे । थमन परियार स्मृति प्रतिष्ठानकाे आयोजनामा सहिद थमन परियारको १५औं स्मृति दिवसको अवसरमा भलिबल प्रतियाेगिता […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्ले लिन निर्णयमा प्रतिपक्षी दलका नेताकाे समेत सहमति हुनुपर्ने बताएकाे छ । कांग्रेसका पदाधिकारीकाे मंगलबार बसेकाे बैठकमा संवैधानिक परिषद्काे बैठकका निर्णय सहमतिका साथ हुनुपर्ने निष्कर्ष निकालेकाे हाे । पदाधिकारी […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कुनै तिक्तता नरहेकाे बताउनुभएकाे छ । उहाँले प्रधानमन्त्रीसँग पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयमा निरन्तर कुराकानी भइराखेको पनि […]
निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेख्नुभएकाे समाचारमा उनीहरूको सांसद पद निलम्बन सरह हुने उल्लेख छ […]