स्याङ्जाली सम्पर्क सदन पोखराले गल्याङ न.पा.९ साङलीया देवलडाँडाका स्व.बुद्धि बहादुर परियार (बुटे दमाई ) को घरमा पुगि राहत सामाग्री सहयोग गरेको छ । सम्पर्क सदनले खाद्यन लगायतका सामाग्री वितरण गरेको हो । २३ हजार भन्दा […]
परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने जानकारी गराएको छ। उहाको भ्रमण दुई दिने […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय भएको छ । आर्थिक वर्ष ०७६र७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय तहका ६ महिनादेखि ५ वर्ष सम्मका […]
बडादशै टीकाको दोस्रो दिन बुधबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ ।यसरी टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।पश्चिम नेपालका केही भागमा भने विजयादशमीको एक दिनमात्र टीका लगाउने चलन भएपनि अहिले पूर्णिमासम्म […]
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभएकोहो […]