पाेखरादेखि चितवन जिल्लाकाे पर्यटकीय क्षेत्र पटिहानीसम्म पर्यटक बस सञ्चालन गरिएकाे छ । विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबारबाट सीधा बस सेवा सञ्चालनकाे पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शुभारम्भ गर्नुभयाे । मन्त्री पाण्डेले पर्यटन प्रवर्द्धनका लागि एउटा पर्यटकीय […]
गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षलाई सफल बनाउन बुधबार देखि १६ गतेसम्म देशका विभिन्न क्षेत्रमा प्रबर्द्धनात्मक अभियान शुरु गरेको छ । अभियान अन्तर्गत पाल्पा र बुटवलमा कार्यक्रम भएकाे छ । अभियानको नेतृत्व उद्योग, पर्यटन, […]
गण्डकी प्रदेशका सांसद रामजी बरालले पाेखराबासीले पिउने मर्दीकाे खानेपानीकाे मुहान साविकभन्दा ३ किमी माथि सार्न प्रस्ताव गर्नुभएकाे छ । विहीबार प्रदेशसभा बैठकको विशेष समयमा कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ वाट निर्वाचित सांसद […]
मंसिर १४ मा हुने उप निर्वाचनका लागि दलहरूले चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले नयाँ दर्ता भएका दलहरूलाई मंसिर १४ गतेको उपनिर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको हाे। आयोगमा दर्ता कायम रहेका नेपाली कांग्रेस […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनीयाँ राष्ट्रपति नेपाल भ्रमणमा अाउने निश्चित भएकाले तयारी भइरहेकाे बताउनुभएकाे छ । साथै उहाँले भ्रमणकाे मिति भने सार्वजनिक गर्न नमिल्ने बताउनुभयाे । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् […]