पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ औं अधिवेशनको सन्दर्भमा पोखराको बिरौटामा रहेको मानव सेवा आश्रमलाई पाँचवटा स्टिल दराज प्रदान गरेको छ । आश्रममा रहेका आश्रितहरुको कपडा व्यवस्थित तरिकाले राख्ने प्रयोजनका निम्ति करिब ४० हजार बराबरका […]
सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएकाे छ । उपप्रधानमन्त्री यादवले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुशासन र भ्रष्टचार विरोधी अभियानमा सक्रियतापूर्वक लागेकाे बताउनुभएकाे छ । उहाँले भन्नुभयाे “हामी भ्रष्टाचार विरोधी अभियान यसरी चलाउँछौं कि यो संसदमा त्यस बिषयमा बहस नै गर्नु नपरोस ।” प्रधानमन्त्री केपी […]
प्नधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गर्नुभएकाे छ । सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा बन्न लागेकाे भवनकाे बुधबार प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएकाे हाे । सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा १ सय ७३ रोपनी […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपचारका लागि मेडिसिटी अस्पताल पुग्नुभएकाे छ । प्रचण्डकाे निजी सचिवालयले दिएकाे जानकारी अनुसार दाँतको उपचारका लागि प्रचण्ड साे अस्पताल पुग्नुभएकाे हाे । प्रचण्ड लामो समयदेखि दाँतमा समस्याबाट […]