उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सहकारी संस्थाहरुले उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । पोखरामा सिलिड्डे कृषि उत्पादक सहकारी संस्था लि.को ११ औं बार्षिक साधरणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले […]
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाे बताउनुभएकाे छ । उहाँले जनअपेक्षा अनुसार एक्सन लिन नसके प्रतिक्रान्तिकारी शक्तिकाे रियाक्सन हुने टिप्पणी समेत गर्नुभएकाे छ । काठमाण्डाैमा […]
बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ । बुधवार हाउस अफ कमन्समा भएको मतदानमा सांसदहरुले समयअगावै निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । निर्वाचन समय अगावै गराउनका लागि […]
गोरखा जिल्लाको मनकामना मन्दिर जानका लागि सञ्चालित केबलकार ५ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने एक सूचना मार्फत् जनाइएको […]
पोखरामा गुडने मिटर ट्याक्सीमा समस्या देखिएको भन्दै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई तुरुन्त समस्या हल गर्न निर्देशन दिएको छ । भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत सहित सरोकारवालाविच प्रदेश सभा सचिवालयमा बुधबार […]