कांग्रेसले फेरि जागरण अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेसले दोस्रोपटक जागरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भरतपुरमा पत्रकारसँग कुरा गर्दै पार्टीले दोस्रो चरणमा जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभएको हो । नेता सिटौलाले पार्टीको गतिविधि […]

पत्रकार हमालकाे रिहाइकाे माग गर्दै प्रदर्शन

पाेखराका पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला इञ्चार्ज कृष्ण वाग्ले (रूपेश)सँगै हमाललाई प्रहरीले […]

पत्रकार हमाल पुनः पक्राउ, विराेधमा महासंघद्वारा ज्ञापनपत्र पेश

जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न आज आदेश दिएको थियो । तर हमाललाई सर्वोच्च […]

उपनिर्वाचनमा कम्युनिस्ट पार्टीका उम्मेदवार जिताउन सभापति कोईरालाको अपिल

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोईराला (रुपक)ले मंसिर १४ गते हुने उप निबार्चनमा कम्युनिष्टपार्टी (नेकपा)का उम्मेदवारलाई जिताउन अपिल गर्नुभएको छ । पोखार महानगर वाडनं ३३ भरतपोखरीमा रहेको बाघमारा युवा संगम समूहद्वारा आयोजित […]

तालचोकदेखि बेगनास ताल सम्म फोर लेन सडक ः मेयर जिसी

पोखरा महानगरपालिका वडानं २७को तालचोक देखि बेगनास ताल सम्म फोर लेन सडक निर्माण हुने मेयर मानबहादुर जिसीले बताउनु भएको छ । अबको दुई बर्ष भित्र त्यहा सडक लाइट दुवै साइडमा फुटपाथ सहितको सडक निर्माण हुने […]