भारतको चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्न विफल

भारतको महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएको छ । चन्द्रमामा अवतरण हुन २ किमी बाँकी रहँदा चन्द्रयान २ सम्पर्क विच्छेद भएको हो । चन्द्रमामा अवतरण हुने क्रममा रहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत इसरो […]

पत्रकार हमाललाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश

पोखराका पत्रकार ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । हमालकी श्रीमती मोनिका गुरूङले जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई गैरकानुनी रुपमा पक्राउ गरी थुनामा […]

राजनीतिक परिवर्तनलाई दिगाे बनाउन आर्थिक क्रान्ति आवश्यकः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकमा भएको राजनीतिक परिवर्तनबाट नयाँ पहिचान बनेको उल्लेख गर्नुभएको छ । काठमाण्डौमा नेपाल ट्रेकिङ एशोसिएसन (टान)को ४१ औं वार्षिक साधारण सभा तथा निर्वाचनका अवसरमा बोल्दै उहाँले मुलुकको समृद्धि […]

स्वास्थ्य उपचार पछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्कनुभएकाे छ । सिंगापुरमा १५ दिन लामो स्वास्थ्य उपचार सकिएपछि शुक्रबार थाइ एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएकाे हाे। प्रधानमन्त्रीकाे स्वागतमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान […]

५ बर्ष ओलीकै नेतृत्वमा सरकारः वरिष्ठ नेता खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै सरकार ५ बर्षसम्म रहने बताउनुभएको छ । झापामा पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताउनुभएको […]