चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलित

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन् । यसअघि कलेजले शुल्क बढी लिएकाे विराेधमा आन्दोलनमा रहेका विद्यार्थीहरू चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानकाे पक्राउको विरोधमा -यालीसहित प्रर्दशनमा उत्रिएका हुन् । प्रहरीले […]

बिरामी बढेपछि भरतपुर अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा

भरतपुर अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपछि मंगलबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको अस्पताल श्रोतले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको संख्या अत्याधिक बढेपछि […]

विपी जयन्तीकाे अवसर पारी कांग्रेसकाे दाेस्राे चरणकाे जागरण अभियान शुरू

विपी जयन्तीकाे अवसर पारेर नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान शुरू गरेकाे छ । अभियानको दोस्रो चरणमा सञ्चालन गर्न लागिएकाे हाे । मंगलबारदेखि सुरु हुने विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको प्रतिक स्वरुप हरेक प्रदेशसभा क्षेत्रमा सोही […]

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको उद्घाटन

रिमाेट थिचेर २ देशका प्रधानमन्त्रीद्वारा उद्घाटन नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइन उद्घाटन भएकाे छ । मंगलबार दुइ देशका प्रधानमन्त्रीले रिमाेट थिचेर औपचारिक उद्घाटन गर्नुभएकाे हाे ।  काठमाण्डाैबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतकाे नयाँ […]

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङकाे शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार  भेट गर्नुभएको छ । साेमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार […]