चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने निश्चित

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा आउने पक्का भएकाे बताउनुभएकाे छ । यद्यपि दुवै देशका तर्फबाट राष्ट्रपति सीकाे नेपाल भ्रमणबारे अपाैचारिक रूपमा केही सार्वजनिक भएकाे छैन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा […]

चितवन मेडिकल कलेजले विद्यार्थीसँग लिएकाे अतिरिक्त शुल्क १ महिनाभित्र फिर्ता वा समायाेजन गर्ने

चितवन मेडिकल कलेजले विद्यार्थीसँग लिएकाे अतिरिक्त शुल्क १ महिनाभित्र फिर्ता गर्ने भएकाे छ । कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीबीच शनिबार जिल्ला प्रशासन कार्यालयमा भएकाे वार्तामा यस्ताे सहमति भएको हाे । विगत १ महिनादेखि विद्यार्थीहरू विगत […]

कास्की कार्यक्षेत्र भएका नेतालाई उम्मेदवार बनाउन गौतमको प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य बामदेव गाैतमले कास्की निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार नबन्ने बताउनुभएकाे छ । पार्टीकाे सचिवालय बैठकमा उहाँले कास्कीमा आगामि मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराउनुभएकाे हाे । […]

साझा अब विकल्प होइन, निर्विकल्प पार्टीः संयोजक मिश्र

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताउनुभएको छ । शुक्रबार साझा पार्टीको गोरखा जिल्ला संयोजक घोषणा सभालाई सम्बोधन गर्दै मिश्रले यस्तो जिकीर गर्नुभएको हो । अवको निर्वाचनमा देशलाई दोहन गर्ने, […]

दिगो शान्ति र विकासका लागि एकताबद्ध प्रयास आवश्यक

दक्षिण कोरिया लगायत विश्वका विभिन्न मुलुकहरुमा भएका विश्व शान्ति सम्मेलनमा दिगो शान्ति र विकासका लागि एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिइएको छ । सरोकारवालाको सामूहिक प्रयासले मात्र दिगो शान्ति हाँसिल हुनेमा विभिन्न देशमा भएका कार्यक्रमका […]