बडादशैं २०७६को टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा परेको छ । दशैंका दिन दिनैभर टिका ग्रहण शुभ मानिन्छ । बडादशैं असाेज २१ मा परेकाे छ । हिन्दु धर्मावलम्वीहरूकाे महान् चाड दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद […]
निवर्तमान सभामुख कृष्णबहादुर महरा फाैजदारी अभियाेगमा प्रहरीले पक्राउ गरेकाे छ । याेसँगै बलात्कारको आरोपित महराकाे सांसदको हैसियत गुमेको छ। फौजदारी अभियोगमा पक्राउ परेपछि जनप्रतिनिधिले कुनै पनि सेवा सुविधा प्राप्त नहुने कानुनी ब्यवस्था रहेकाे छ । […]
स्याङ्जाको प्रख्यात शक्तिपीठ स्याङ्जा भैरव कालिका मन्दिर स्वरेक कोटमा आज कालरात्रि मेला लाग्ने गर्छ महाअष्ठमीको दिन कालरात्री पुजाको लागि भीरकोट नगरपालिका र वालिङ नगरपालिकाका स्थानीयहरुको सहभागिता रहने गर्छ । आज राती १२ बजे कालोपाठो बलि […]
बडाशैंको आठौँ दिन महाअष्टमी पर्व आज आइतबार दुर्गा भवानीको पूजाआजा गरी मनाउने क्रम जारी रहेकाे छ । महाअष्टमीकाे दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्ने प्रचलन छ । दशैँघर, कोत लगायत विभिन्न शक्तिपीठमा […]
बेगनासताल क्षेत्रमा रहेको बराह क्षेत्र पर्यटन हिसावले अर्को नयाँ गन्तब्य बन्ने गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विसका समितिका सभापति दीपक कोइरालाले बताउनु भएको छ । । पोखरा महानगरपालिका वडान ३१ कंडेल टुडाँमा रहेको बराह […]