पाेखराकाे माटेपानी गुम्बा संरक्षणकाे पर्खाइमा

पाेखरा महानगरपालिकामा रहेकाे माटेपानी गुम्बा जाेखिममा परेकाे भन्दै संरक्षणका लागि पहल गर्नुपर्ने भएकाे छ । गुम्बाका प्रमुख नेदोंन रिम्पोंचेले उक्त गुम्बा सम्पूर्ण पोखरेलीहरुको चिनारी भएकाले पनि उचित संरक्षणका लागि पहल गर्न सराेकारवालासँग अनुराेध गर्नुभएकाे छ […]

२७औं कालरात्रि सांस्कृतिक कार्यक्रम एवं नवदुर्गा मन्दिर उद्घाटन

पोखरा महानगरपालिका वडानं २९मा रहेको सैनिकबस्तीमा २७औं कालरात्रि सांस्कृतिक कार्यक्रम एवं नवदुर्गा मन्दिर उदघाटन भएको छ । आइतबार साँझ भएको कार्यक्रमको गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मन्दिरको उद्घाटन गर्नुभएको […]

महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज साेमबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ […]

टीकाकाे साइत १०.३५ बजे, नेपाली सेनाले निशुल्क बस सेवा सञ्चालन गर्ने

बडादशैं २०७६को टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा परेको छ । दशैंका दिन दिनैभर टिका ग्रहण शुभ मानिन्छ । बडादशैं असाेज २१ मा परेकाे छ । हिन्दु धर्मावलम्वीहरूकाे महान् चाड दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद […]

महरा प्रहरी हिरासतमा, २८ गतेपछि मात्र अदालतमा पेश गरिने

निवर्तमान सभामुख कृष्णबहादुर महरा फाैजदारी अभियाेगमा प्रहरीले पक्राउ गरेकाे छ । याेसँगै बलात्कारको आरोपित महराकाे सांसदको हैसियत गुमेको छ। फौजदारी अभियोगमा पक्राउ परेपछि जनप्रतिनिधिले कुनै पनि सेवा सुविधा प्राप्त नहुने कानुनी ब्यवस्था रहेकाे छ । […]