नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएकाे बताइएकाे छ । नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ । संक्रमितको […]
गण्डकी प्रदेश सरकारले काेराेना भाइरसबाट संक्रमित भएकाहरूकाे उपचार खर्च बेहाेर्ने भएकाे छ । साथै गण्डकी प्रदेशमा पाेखरा महानगरपालिकाकाे लेखनाथमा रहेकाे लेखनाथ सामुदायिक अस्पताल काेराेना भाइरस संक्रमितहरूकाे उपचारका लागि ताेकिएकाे छ । कोरोना भाइरस संक्रमण रोकथामका […]
नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रालयमै पत्रकार सम्मेलन गरी एक जनामा कोरोना परीक्षण गर्दा पाेजेटिभ देखिएपछि उपचारका लागि टेकू अस्पतालमा भर्ना गरिएकाे जानकारी दिनुभयाे । […]
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोपमा तीव्र रुपमा फैलिएको छ । पछिल्लो तथ्याकं अनुसार युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब […]
नवप्रभात स्काउटले ह्यान्ड हात धुने अभियान शुरु गरेको छ ।भाइरस विरुद्ध लड्नका लागि स्वास्थ्य तथा सरसफाईमा सचेत बन्नुपर्ने भन्दै सचेतनाका लागि स्काउटले सो अभियान सुरु गरेको हो । नवप्रभात स्काउटले पोखराका विभिन्न चोक तथा अस्पतालमा […]