संघीय संसदको चौंथो तथा बजेट अधिवेशन अन्त्य हुने दिनमा प्रधानमन्त्रीले दुवै सदनमा सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई २ः३० बजे सम्बोधन गर्नेछन् भने राष्ट्रिय सभालाई त्यसपछि सम्बोधन गर्ने कार्यक्रम […]
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने भएकाे छ । बुधबार बसकाे महासंघकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । यसका साथै […]
संसदको चौथो अधिवेशन बिहीबार सकिँदैछ । बजेट अधिवेशनका रूपमा समेत रहेकाे याे अधिवेशन गुठी विधेयक, मिडियासम्बन्धी विधेयक, नागरिकता विधेयकबारे कुनै छलफल नभइकनै समापन गर्न लागिएकाे हाे । गत बैशाख १६ गते सुरु भएको संघीय संसदको […]
पोखरामा रहेकाे गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु ३ बुँदे माग सहित पुनः आन्दोलनमा उत्रिएका छन् । कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन गण्डकी मेडिकल कलेज प्रशासनबाट पालना नभएकाे भन्दै साे […]
नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगमलाई ‘पब्लिक लिमिटेड’मा लैजान सुझाव दिएकाे छ । नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदनमा यस्ताे सुझाव दिएकाे हाे । प्रतिवेदनमा निगम आर्थिक रुपमा […]