पार्टीभित्र फरक मत हुनु स्वभाविकः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र फरक मत हुनुलाई स्वभाविक ?पमा लिनुपर्ने बताउनुभएको छ । नेकपाको सचिवालय बैठकको निर्णयमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ राखेको विषयमा अध्यक्ष प्रचण्डले यस्तो […]

प्रा.डा. गोविन्द केसी डडेल्धुरा पुगेर १७ औं पटककाे अनसनमा

सरकारले आफूसँग भएका पूर्वसहमति कार्यान्‍वयन नगरेकाे भन्दै प्रा. डा. गोविन्द केसीले १७ औं पटककाे अनसन शुरू गर्नुभएकाे छ । सुदूरपश्चिमकाे डढेल्धुरास्थित एक निजी घरको तेस्रो तलामा केसीले १७ औं अनसन सुरु गर्नुभएकाे छ । त्रिभुवन […]

नवनियुक्त प्रदेश प्रमुखहरूकाे पद तथा गोपनीयताको शपथ सम्पन्न

 सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराइएकाे हाे । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री […]

कास्की क्षेत्र नं.२ मा समाजवादीको चुनाव प्रचार समिति गठन

मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनीधिसभाको उपनिर्वाचनमा आफ्नो उम्मेवारलाई विजयी गराउन समाजवादी पार्टीले ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ। समाजवादी पार्टीको विहिवार सम्पन्न विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद […]

प्रदेश प्रमुखहरूमा नेकपाद्वारा सिफारिस

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । कुन प्रदेशमा काे भन्ने नताेकिकनै नेपाल सरकारसमक्ष ७ जनाकाे नाम सिफारिस गरिएकाे नेकपाका महासिचव बिष्णु पाैडेलले जानकारी दिनुभयाे । सोमबार बसेको सचिवालय […]