सातै प्रदेशका प्रदेश प्रमुख आज नै नियुक्त गर्न नेकपाले सचिवालय बैठकमा छलफल गरेको छ । प्रदेश प्रमुख को को बनाउने भन्ने सचिवालय बैठकले तय गर्यो भने आजै बस्ने मन्त्रिपरिषद्ले नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने बताइएको […]
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापती दीपक कोईराला (रुपक)ले पुस्तकालय ज्ञानको भण्डार भएको बताउनु भएको छ । पोखरा महानगरपालीका वडा नं २९ को भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १२ औं बार्षिक साधारण सभाको उद्घाटन […]
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारका बारेमा छलफल शुरू भएकाे छ । शनिबार प्रधानमन्त्रीकाे निवास बालुवाटारमा बसेकाे सचिवालय बैठकमा मंसिर १४ मा हुने उपनिर्वाचनबारे छलफल सुरू भएको नेकपाका प्रवक्ता […]
निवर्तमान सभामुख कृष्णबहादुर महरा विरूद्ध लागेकाे बलात्कार प्रयास सम्बन्धि अभियाेगबारे काठमाण्डाै जिल्ला अदालतमा बयान सुरु भएको छ । शुक्रबार काठमाडौँको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख महराको बयान सुरु भएको हो । महरामाथि संसद सचिवालयकी […]
नेपालकाे तराइ मधेस र भारतमा मनाइने छठ पर्व शुरू भएकाे छ । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन […]