राष्ट्रिय मेलमिलाप दिवस मनाइँदै

आज पुस १६ गते, राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका संरक्षणका लागि भन्दै विसं २०३३ पुस १६ गते स्वदेश फर्किएकाे दिनकाे स्मरणामा […]

आज तमु ल्होसार देशभर मनाइँदै

राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलकाे विश्वास आज तमु ल्होसार पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार भब्य रुपमा मनाउने चलन रहेको छ । ‘ल्हो’ […]

काेरिय विमान दुर्घटनाः जेजु एयरले माफी माग्यो

काठमाडौं । दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ । ६ जना चालक दलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट […]

मौसम: न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया […]

अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू हुने, अधिकांश नेतृत्वका आकांक्षीहरू विदा हुने

अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू हुने भएपछि नेतृत्वका लागि आकांक्षा राख्ने निर्वतमान कार्यसमितिका अधिकांशले विदा पाउने भएका छन् । उमेरहद लागू गर्नुपर्ने पक्षधर विजयी भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिएकाे […]