सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै […]

गण्डकीमा सुरेन्द्रराज पाण्डे दाेस्राेपटक मुख्यमन्त्री नियुक्त

अदालतको आदेश अनुसार गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएकाे छ । उहाँले आजै थप दुई जनालाई मन्त्रीमा नियुक्त गर्नुभएकाे छ । मुख्यमन्त्रीका प्रेस सहयोगी नरहरि सापकोटाका अनुसार मुख्यमन्त्रीले बजेट बनाउने चटारो भएका […]

माैसमः ताताे हावाकाे लहर चल्न सक्ने, सतर्क रहन आग्रह

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले तराई भू-भागका केही स्थानहरूमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएकाे छ । महाशाखाका अनुसार आगामी ३ दिन (२०८१ जेठ १६ गते देखि २०८१ जेठ १८ […]

रेमल चक्रवाती आँधीकाे प्रभावः भारतको मिजोरममा भारी वर्षा

भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका भारी वर्षा भएकाे छ । जसका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ ।  मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको […]

आगामी आ.व. का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट सार्वजनिक (पूर्ण पाठ)

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेकाे हाे । विनियोजित बजेट अनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ […]