मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा भेट भएको हो । भेटमा नेपाल […]

नारायणगढ मुग्लिन सडक खण्डमा चारवटा गाडी ठोक्किए, एक जनाको मृत्यु

नारायणगढ मुग्लिन सडक खण्डमा चारवटा गाडी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २३ जना घाइते भएका छन् । ५ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । गएराति साढे १२ […]

माैसमः मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

आज काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको असर नेपालमा खासै नपर्ने जल तथा माैसम […]

सरकारको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित

सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट आइतबार पारित भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष कांग्रेसले वेलमा नाराबाजी गरिरहेपनि दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएकाे छ । […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । जेठ १ गते संयुक्त सदनको बैठकमा प्रस्तुत भएको नीति तथा […]