नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने भएकाे छ । हाल ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि कार्यालय सञ्चालनमा बाधा पुगेकाे थियाे । यसअघि २०७२ सालकाे भुकम्पका कारणा बल्खुमा रहेकाे […]
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । जसअनुसार देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपास क्षेत्रमा बनेको न्यून […]
सृजना कम्पनीले जापानको चीवा क्षेत्रमा व्यवसाय विस्तार गरेको छ । जापानको फुकुसीमा क्षेत्रमा लोकप्रिय रहेको स्टार रेष्टुरेन्ट ग्रोसरी बार लगायतको व्यवसाय गर्दै आएको कम्पनीले रेष्टुरेन्ट तथा ग्राेसरीकाे व्यवसाय चीवामा पनि विस्तार गरेकाे हाे । यही […]
नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्बन्धि सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा […]
देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी परिरहेको छ । भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेश, बागमती र […]