१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो […]
गैर आवसीय नेपाली संघ(एनआरएनए)ले एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभा आजबाट शुरु हुँदैछ । कार्यक्रमको उदघाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने जनाइएको छ । होटल सोल्टीमा भोलीसम्म चल्ने कार्यक्रमको मूल नारा ‘रूपान्तरण […]
राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने भएकाे छ । केन्द्रीय समिति शनिबार बसेकाे बैठकले सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको निष्कर्ष समेत निकालेकाे छ । पार्टीले आन्दोलन जारी राख्नका […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताउनुभएकाे छ । शनिबार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा ओलीले कांग्रेस र एमाले […]
दाङमा बोलेरो जिप दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका-४ निवासी २२ वर्षीय हिरामणि बुढा र […]