नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

काठमाडौं । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट […]

बिद्युत महशुल विवादः २८ वटा उद्योगमा बिजुली जोडिने

बिद्युत महशुल विवादमा लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोडिने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मंगलबार बिजुली जोड्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद् र प्राधिकरण सञ्चालक समितिकाे बैठक बमाेजिम लाइन काटिएका उद्योगमा पुनः […]

जलनपीडितको निःशुल्क उपचार हुने, मन्त्रीप्रति पीडित कृतज्ञ

जलन पीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै जलनपीडितहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् । मन्त्रालयमा गएका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्द्यवासिनी कंशकारसहितका […]

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ । बुधबार पार्टी कार्यलय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।  सहकारीको […]

दुई संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार,प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजे बस्नेछ । बैठकमा सहकारी ऐेनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो […]