आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस

काठमाडौं । आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस । हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको […]

सिरियाका राष्ट्रपति असद रूसको शरणमा

विद्रोहीहरू राजधानी दमस्कस कब्जाका लागि प्रवेश गरेपछि सिरियाका राष्ट्रपति बसर अल असद रूसको शरणमा पुगेकाे बताइएकाे छ । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् । मानवीयताका अनुसार सिरियाका राष्ट्रपति […]

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्स पहिलो पटक पराजित भएको छ । आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य […]

दमक भ्यू टावर विकासको नमूना : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स(दमक भ्यू टावर) विकासको नमूना भएको बताउनुभएकाे छ । उहाँले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने नमुनाका रुपमा भ्यू टावरलाई लिन सकिने बताउनुभएकाे हाे । बाक्लो जनसहभागितामा […]

अध्यक्ष वन्तसहित १४ सदस्यीय फोटोपत्रकार चीन भ्रमणमा, नेपालको फोटो प्रर्दशनी गर्दै

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय फोटो पत्रकारको टोली चीन प्रस्थान गरेको छ। पिन्चाओ फोटोग्राफर एसोसीयसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह,एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १४ सदस्यीय केन्द्रीय टोली फोटो […]