दमक भ्यू–टावरको उद्घाटन गरिँदै

झापाकाे दमकमा निर्माण भएकाे १८ तले भवन (भ्यू–टावर) को उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साे भ्यूटावर उद्घाटन गर्नुहुने बताइएकाे छ। झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री […]

तीनवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दै छ । आइतबार  प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा […]

एनपीएल: आजको पहिलो खेलमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने छ।आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुने छ । जनकपुरले लगातार तीन जित निकालेको […]

एनपीएलमा आज सुदूरपश्चिम र लुम्बिनी, कर्णाली र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे र दिउँसो एक बजे रोचक दुई भिडन्त हुन लागेका हुन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी […]

मौसमः हिमाली भूभागमा हिमपातको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ […]