महिला एसिया कपः आज नेपाल भारतसँग भिड्दै

काठमाडौं । एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ । हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता […]

एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै

कर्णाली याक्स र काठमाडौं गुर्खाज मध्ये प्लेअफ जाने टाेलीकाे टुंगाे लाग्ने काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान […]

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्याे काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने […]

आज दुईवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार दुईवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान […]

पुस १ः कालो दिवसका रुपमा स्मरण गरिँदै

काठमाडौं । पुस १ लाई वीपी काेइराला नेतृत्वकाे प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरेकाे दिनकाे कालाे दिवसमा रूपमा स्मरण गरिँदैछ । तत्कालीन राजा महेन्द्रले तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो […]