जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन् । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही […]
नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार २ खेल हुँदैछ । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ । त्यस्तै दिउँसाे १ बजे काठमाण्डु […]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछ। बिहान सवा ९ बजे कर्णाली याक्स र काठमाडौं गुर्खाजवीचकाे खेल हुनेछ भने दिउँसो सवा १ बजे विराटनगर किंग्सले लुम्बिनी लायन्ससँग खेल्दैछ। कर्णाली र काठमाडौंले […]
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बाेधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्रीले ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्न लाग्नुभएकाे हाे । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै […]
जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती बिशेष रूपमा सजिएर […]