मौसमः बागमतीसहित यी तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको […]

तीनवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । महिला समितिमा राज्यको […]

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम […]

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति कार्यालयले दिएकाे जानकारी अनुसार ओली संविधानको धारा ७६ को उपधारा २ […]

मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा […]