विश्वभर कोरोना भाइरसबाट ४ करोड २९ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म ४ करोड २९ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४ करोड २९ लाख १७ हजार ८ सय […]

प्रधानमन्त्रीकाे ‘रअ’ प्रमुखसँगकाे भेटबारे स्पष्ट पार्न काँग्रेस र विप्लव नेतृत्वकाे नेकपाकाे माग

भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीकाे भेटबारे स्पष्ट पार्न नेपाली काँग्रेस र विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले माग गरेका छन् । तर पेधानमन्त्री ओली पक्षका नेता एवं […]

मन्त्रीहरूले दशैं भत्ता काेराेना काेषमा जम्मा गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। नेपाल सरकारकाे मन्त्रीपरिषद् बैठकमा दशैं खर्च काेराेना काेषमा जम्मा गर्ने निर्णय गरिएकाे हाे । सञ्चार तथा सूचना […]

थप २ हजार ९ सय ४२ मा काेराेना भाइरसकाे संक्रमण

नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा उक्त संख्यामा काेराेना भाइरस संक्रमित फेला परेका हुन् । […]

कोरोना भाइरसकाे उपचार निःशुल्क नहुने

यसअघि निःशुल्क हुने कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार अब बिरामीले स्वयं आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सामान्य नागरिकले अबदेखि काेराेना उपचारका लागि रकम तिर्नुपर्ने सरकारकाे निर्णय छ । सरकारले आर्थिक रुपमा विपन्न, […]