नेपालमा ७ लाख १८ हजार बढीको पिसिआर परीक्षण, ४१ हजार ६ सय ४९ मा कोरोना संक्रमण

नेपालमा हालसम्म ७ लाख १८ हजार बढीको कोरोना भाइरसको संक्रमण पत्ता लगाउनका लागि गरिने पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७ लाख १८ हजार ४ सय ३९ जनाको पिसिआर परीक्षण […]

नेपालमा थप १ हजार ६९ जनामा संक्रमण पुष्टि

नेपालमा मंगलबार थप १ हजार ६९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । […]

विश्वभर कोरोना भाइरसबाट २ करोड ५६ लाख ९४ हजार बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ५६ लाख ९४ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ५६ लाख ९४ हजार […]

नेतृ उमा भुजेललाई जिल्ला न्यायाधीशको रोहबारमा रिहा गर्न सर्वाेच्चकाे आदेश

नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेललाई रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएकाे छ । यसअघि पटक पटककाे आदेशमा रिहा गर्ने तर तत्कालै पक्राउ गर्ने क्रम नराेकिएपछि सर्वाेच्चले नेकपाकी केन्द्रीय सदस्य भुजेललाई जिल्ला […]

एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

एटिएमबाट पैसा निकाल्दा लाग्ने शुल्क हटेकाे छ । यसअघि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क हटाइएकाे छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी […]