बार्यन म्युनिख बन्यो युरोपियन च्याम्पियन

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दे जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको छ ।च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० गोलले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो ।खेलको […]

विप्लव नेतृत्वकाे नेकपाकी नेतृ उमा भुजेल पुनः पक्राउ

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेललाई प्रहरीले पुनः पक्राउ गरेकाे छ । नेतृ भुजेलसहित अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । जिल्ला […]

काेराेना संक्रमितकाे संख्या २९ हजार ६ सय ४५ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे २९ हजार ६ सय ४५ पुगेकाे छ । बिहीबार मात्र देशका विभिन्न ठाउँमा थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]

विश्वभर कोरोना भाइरसबाट झण्डै २ करोड २४ लाख संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड २३ लाख बढीमा संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड २३ लाख ९१ हजार २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ […]

दक्षिण काेरियामा धार्मिक समूहका सदस्यमाथि भएकाे दमन राेक्न माग

दक्षिण काेरियामा धार्मिक समूहका सदस्यहरूकाे मानव अधिकार हनन भएकाे भन्दै मानवअधिकारवादी संस्था अधिकारी, गैरसरकारी संस्था र धार्मिक समुदाय लगायत ३ सय ८७  अन्तर्राष्ट्रिय संस्थाका अगुवाहरूले त्यस्ताे कार्य राेक्न माग गरेका छन् । दक्षिण कोरियामा काेराेना […]