काेराेना संक्रमण बढेसँगै सरकारद्वारा नयाँ नियम लागू

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा राेकथामकाे प्रयास स्वरूप सरकारले केही नयाँ नियम लागू गरेकाे छ । सरकारले यसअघिकाे जस्ताे देशव्यापी लकडाउन (बन्दाबन्दी) नगर्ने तर केही नयाँ नियम लागू गर्ने निणर्य गरेकाे हाे […]

नेपालमा २३ हजार ९ सय ४८ जनामा काेराेना भाइरसकाे संक्रमण

नेपालमा मंगलबारसम्म २३ हजार ९ सय ४८ जनामा काेराेना भाइरस(काेभिड १९)काे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य […]

घोप्टेभीर पुगेर अर्थ तथा विकास समितिले भन्यो लमजुङ र मनाङबीच यातायात सम्पर्क छिटो स्थापित गर्

गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समिति विभिन्न अप्ठेरो छिचोल्दै सोमबार डुम्रे–बेंसीसहर–चामे सडक अन्तर्गतको घोप्टेभीर पुगेको छ ।पाँचदिन अगाडि आएको बर्षाले घोप्टेभीरमा सडक पहिरोले बगाएपछि बेंसीसहर–चामे सडक ठप्प रहेको छ । । वर्षातका कारण […]

क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य सभापति कोइराला

गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य हुने बताउनु भएको छ । पोखरा २८ माँझठानामा अवस्थित रोलाखोला र ढोडेनी खोला झरना,क्यानुनिङ लगायतका साहसिक खेलको पर्यटन […]

‘छम्छम् काँचको चुरा‘‘ गितको विमोचन

पोखरालाई आफ्नो कर्म र जन्म थलोको रुपमा उदाउदै गरेकी गायीका सावित्री गिरीको ‘‘छम्छम् काँचको चुरा‘‘ तीज गितको शनिवार बरिष्ठ लोक गायीका हरिदेवी काइरालाले एक समारोहका विच विमोचन गर्नुभयोविमोचन कार्यक्रमकी प्रमुख अतिथि कोइरालाले आमा समुहको सकृयतामा […]