नेपाललाई ‘कालिज हब’को रुपमा चिनाउन ब्यवसायीहरुले कम्मर कसे

देशका बिभिन्न स्थानमा रही कालिज पालनमा संलग्न ब्यवसायीहरुले काठमाडौको बालुवाटारमा आयोजना गरेको एक औपचारिक समन्वयात्मक भेला को आयोजना गरेका छन् । सामाजिक अभियन्ता यज्ञराज कार्कीको सहजिकरणमा आयोजित उक्त भेलाले कालिज पालनको निमित्त बर्तमान समस्या,चुनौती र […]

नेकपा विवादः सचिवालय बैठक बस्न ओलीकाे प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पक्ष वीचकाे विवाद कायमै रहेकाे छ । पार्टीमा देखिएका विवाद समाधानका विषयमा दुइ पक्षवीच पटक पटककाे छलफल निष्कर्षमा पुग्न सकेकाे […]

विश्वभर कोरोना भाइरसबाट १ करोड ८२ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड ८२ लाख ४६ हजार ३ सय ३९ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ६ लाख […]

सिन्धुपाल्चोकमा पहिराेमा परी १० जनाको मृत्यु

सिन्धुपाल्चाेककाे विभिन्न स्थानमा पहिराेमा पुरिएर १० जनाकाे मृत्यु भएकाे छ । मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठजनाको शव फेलापरेको प्रहरीले जानकारी दिएकाे छ । गएराति आएको पहिराेमा परेका आठजनाकै शव फेलापरेको इलाका प्रहरी कार्यालय मेलम्चीका […]

अर्थ तथा विकास समितिद्वारा क्षतिग्रस्त बेनी–जोमसोम सडकको निरिक्षण

गण्डकी प्रदेशसभा अन्तरगत अर्थ तथा विकास समितिको टोलीले आइतबार बाढी र पहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडकको निरिक्षण गरेको छ ।समितिका सभापति दिपक कोइरालाको नेतृत्वमा सांसदहरु बिनोद केसी, चन्द्रमोहन गौचन, मिनप्रसाद गुरुङ समितिका सचिव सृजना आचार्य […]