नेपाल प्रहरीकाे महानिरीक्षक (आइजिपी)मा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको हाे । २०४९ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएका थापाले अब २०७९ साल […]
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड १७ लाख ४० हजार १ सय जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ५ लाख ४० […]
नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या १६ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १५ हजार ९ सय ६४ जनामामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा […]
नेपाली काँग्रेसले पार्टीकाे १४ औँ महाधिवेशन यसअघि निर्धारित मिति आगामी फागुन ७ देखि १० गते नै गर्ने निर्णय गरेकाे छ । पूर्वनिर्धारित पार्टीको १४ औँ महाधिवेशनको मिति कायम रहेपनि समायोजन, क्रियाशील सदस्यता वितरण र प्रदेश […]
नेपाली काँग्रेसले रिक्त रहेकाे प्रतिनिधि सभा सदस्यमा गुल्मीकी सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेकाे छ । साेमबार बसेकाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको […]