मास्क नलगाई घरबाहिर निस्केमा कारवाही

कोभिड १९को संक्रमण बढ्दै गएपछि गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । अब मास्क नलगाई […]

पोखराको विजयपुर पुलमा आवतजावत रोकेर मर्मत कार्य शुरु

घनश्याम पाण्डेय,पोखरापृथ्वीराज मार्ग अन्तरगत पर्ने विजयपुर खोलाको स्टिल व्रिजमा आवत जावत ठप्प पारेर मर्मत कार्य आइतबार देखि शुरु गरिएको छ ।पृथ्वीराज मार्ग हुदै पोखरा भित्रने मुख्य प्रवेशद्धार रहेको उक्त स्टिल व्रिज सञ्चालनमा आएकोे ११ बर्षमै […]

नेकपाका अध्यक्षद्वयकाे छलफल सकियाे

नेकपामा देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार दिउँसो बालुवाटारमा भएको छलफल विनानिष्कर्ष सकिएको छ । अध्यक्षबीच भएको छलफलमा नेकपाका नेताहरू जनार्दन शर्मा प्रभाकर, वर्षमान […]

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेटवार्ता, मन्त्री र राज्यमन्त्रीसँग पनि परामर्श

पार्टीभित्रको विवादले सरकारसमेत अप्ठेरोमा परेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिवार भेटवार्ता गर्नुभएकाे छ । राष्ट्रपतिसँगकाे भेटवार्तापछि सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीसँग पनि प्रधानमन्त्रीले छलफल गर्नुभएकाे छ । मन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल अनौपचारिक […]

नेकपाकाे स्थायी कमिटी बैठक स्थगित

शनिबार बस्ने भनिएकाे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ११ बजेका लागि बोलाइएको बैठक दुइ अध्यक्षवीचकाे छलफल नटुंगिएकाले स्थगित गरिएको हो। पार्टीभित्र देखिएका विवाद समाधानका लागि […]